• होमपेज
  • मनोरञ्जन
  • सारेगामापाका बिजेता आयुष केसीलाई बाजासहित भब्य स्वागत

सारेगामापाका बिजेता आयुष केसीलाई बाजासहित भब्य स्वागत

  • सोमवार, जेष्ठ २७, २०७६
सारेगामापाका बिजेता आयुष केसीलाई बाजासहित भब्य स्वागत

काठमाडौं — भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै आज नेपाल फर्केका छन्।

प्रतियोगिताको फाईनल सम्म पुगेका प्रितम आचर्य र आयुश केसी क्रमसस् तेस्रो र चौथो बिजेता बनेका छन् ।२०७३ को सुरशाला जुनियर आईडलमा बिजेता बनेका आयुश र फर्स्ट रनर अप बनेका प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए ।

सानैबाट गीतासङितमा रुची राख्ने उनिहरु नै बिजेता बन्ने धेरैको अड्कल थियो । मुम्बईबाट आज नेपाल फर्केका आयुशलाई बिमान्स्थलमै उनका साथी र गुरुबर्ग सहित शुभचिन्तकले भब्य स्वागत गरे ।

चर्चामा

सम्बन्धित समाचार