• होमपेज
  • मनोरञ्जन
  • हर्क खडायतको हिरालाल बजारमा (भिडीयाे सहित)

हर्क खडायतको हिरालाल बजारमा (भिडीयाे सहित)

  • शुक्रबार, जेष्ठ २४, २०७६
हर्क खडायतको हिरालाल बजारमा (भिडीयाे सहित)

बडीमालिका खवर
बाजुरा २४ जेठ
सुन तोल्न्याँ तराजु मनि हिरालाल जोखौंकी!
मोतीका महल भित्र मायाजाल पोखौंकी!!
गाएक हर्क खडायतको हिरालाल जोखौकी देउडा गितको भिडीयो सार्बजनिक भएको छ ।खडायत र टिका पुनको स्वारमा रहेको हिरालाल जोखौकी गितको छायाङकन जिल्ला सदरमुकाम मार्तडीमा गरिएको छ ।
मार्तडी बजार, मालिका मन्दिर लगायतका बिभिन्न ठाउँको छायाङकन गरिएको गितको सुदुरपश्चिमको आफ्नै मौलीकता रहेको छ । राजेन्द्र शाह बिपीकाे शब्द तथा लय रहेकाे साे देउडा गित आजै मिउजीक नेपालकाे युटुवमा अपलाेड गरिएकाे छ ।

भिडीयाे हेर्न तलकाे लिक‌मा किलिक गर्नुहाेला

चर्चामा

सम्बन्धित समाचार