शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • गाएक बिष्णु धामीको स्वर्गकी परी सार्वजनिक (भिडियोसहित)

गाएक बिष्णु धामीको स्वर्गकी परी सार्वजनिक (भिडियोसहित)

  • बुधबार, जेष्ठ २९, २०७६
गाएक बिष्णु धामीको स्वर्गकी परी सार्वजनिक (भिडियोसहित)

राजेन्द्र बहादुर रोकाया

चर्चित देउडा गाएक बिष्णु धामीको देउडा गित स्वर्गकी परीको भिडियो सार्बजनिक भएको छ । चर्चित गायिका टिका पुनले स्वरमा साथ दिएको उक्त गितमा राजेन्द्र शाह बिपिको लय,शब्द रहेको छ ।

डिबि रौलेको छायाङ्कन र भिम थापाको निर्देशन रहेको भिडियोमा देबि बोगटी र राजेन्द्र बजुरेलिले अभिनय रहेको छ । गित खप्तड डिजिटल मार्फत बजारमा आएको छ ।

यौ गितबाट समेत आफु निकै चर्चामा आउने र सा्रेताहरुले पनि रुचााउने बिश्वास गरेको गितका गाएक बिष्णु धामीले बताउनुभएको छ ।

पछिल्लो समयमा देउडा गित लोप हुने अबस्थामा आफुले त्यसको जगेर्ना गर्ने उद्देश्यले समेत आफुले देउडा गितलाई बजारमा ल्याउदै आएको गाएक धामीले बताउनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार