‘आई लभ यू’ त सिम्पल भइसक्यो- रेखा फागो
फिल्म ‘तारेभीर’मार्फत रजतपटमा डेब्यु गरेकी अभिनेत्री रेखा फागो अहिलेकी ‘राइजिङ स्टार’ हुन् । फिल्म र मोडलिङका लागि उनलाई खाँचो छैन । हाल एकैसाथ दुई फिल्म ‘हृदयभरी’ र ‘एउटा यस्तो प्रेमकहानी’मा काम गरिरहेकी उनलाई भ्याइनभ्याई छ । सुनसरी, धरानकी रेखाले मोडलिङ हुँदै फिल्मीयात्रा तय गरेकी हुन् । आफ्नो डेब्यु फिल्मबाटै ‘एक्शन लेडी’को उपमा पाएकी रेखा पछिल्लो […]