शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बादल घिमिरेको ‘क्यार्नी होला’

बादल घिमिरेको ‘क्यार्नी होला’

  • शुक्रबार, जेष्ठ ३१, २०७६
बादल घिमिरेको ‘क्यार्नी होला’

काठमाडौं : संगीतकार तथा बादल घिमिरेको ‘क्यार्नी होला’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा दिपक पाण्डेको स्वर रहेको छ भने बादलकै शब्द र संगीत रहेको छ।

कृष्ण भान्जाले एरेन्जिङ गरेका छन्। गीतको भिडियोमा अप्साना थापा, सन्दिप न्यौपाने, युविन ढुंगाना र नविन श्रीसको अभिनय रहेको छ।

चर्चामा

सम्बन्धित समाचार