विदेशी भूमि टेक्नेबित्तिकै किन उन्मत्त हुन्छन् नेपाली नायिका ?
नेपालमा रहँदा सोझी देखिने अभिनेत्रीहरु जब विदेशी भूमिमा टेक्छन्, किन एकाएक उन्मत्त हुन्छन्? अधिकांश नेपाली नायिकाहरु स्वेदशमा डे«समा निकै नखरा गर्छन्। तर विदेशी भूमिमा टेकेलगत्तै खै के हुन्छ कुन्नी उनीहरु भटाभट बिकिनीमा निर्धक्क देखिन्छन्।वर्षा शिवाकोटी, गरिमा पन्त, स्वस्तिमा खड्का, अदिती बुढाथोकी, वर्षा राउत लगायतका नायिका विदेशी भूमिमा टेक्नेवित्तिकै बिकनी अवतारमा देखिएका खबर आजको शुक्रबार साप्ताहिकमा रीना […]