सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • भद्रगोलमा छोटो समयमै धेरै रुचाईएकि पात्र “मुन्नि” को हुन ? हेर्नुहोस

भद्रगोलमा छोटो समयमै धेरै रुचाईएकि पात्र “मुन्नि” को हुन ? हेर्नुहोस

  • सोमवार, असार ३०, २०७६
भद्रगोलमा छोटो समयमै धेरै रुचाईएकि पात्र “मुन्नि” को हुन ? हेर्नुहोस

चर्चित नेपाली हाँस्य श्रृंखला भद्रगोलका पछिल्लो एपिसोडमा नयाँ कलाकारको इन्ट्री भएको छ ।एनटिभीबाट प्रशारण हुने भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो ।

को हुन् त मुन्नी ? मुन्नी थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । उनको वास्तविक नाम प्रियाना आचार्य हो । भद्रगोलमा उनको सुन्दरता र अभिनयलाई निकै दर्शकले रुचाएका छन् ।युट्युवमा अपलोड गरिएको भद्रगोलको पछिल्लो श्रृंखलामा अधिकांश दर्शकले मुन्नीमाथि नै केन्द्रित भएर कमेन्ट गरेका छन् । अधिकांश दर्शकले उनको मज्जाले तारिफ गरेका छन् ।

 

यो हप्ताको मुन्नीले अभिनय गरेको भद्रगोलको भाग हेर्नू होस

चर्चामा

सम्बन्धित समाचार