बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

  • शुक्रबार, भदौ ११, २०७८
भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् । यसकारण पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुुप्रै राउन्ड फायरिङ पनि गरे ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार