अब इरानमा कुकुर र बिरालो पाल्दा जेल जानुपर्ने हुनसक्छ
काठमाडौं– ’उसले मलाई आफ्नो निर्दोष र सुन्दर आँखाले हेर्छ। उसले मलाई बाहिर घुम्न लैजान आग्रह गरिरहेको छ, तर मसँग त्यसो गर्ने साहस छैन। हामी गिरफ्तार हुनेछौं ।’ तेहरानमा आफ्नो घरमा कुकुर पाल्ने महसाले घरपालुवा जनावरहरू समात्न र तिनीहरूका मालिकहरूलाई गिरफ्तार गर्नका लागि जारी शहरको नयाँ आदेशलाई संकेत गर्दै यसो भनिरहेकी थिइन् । इरानको राजधानी तेहरानमा […]