शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

  • सोमवार, साउन २, २०७९
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं — अमेरिकाको इण्डियानास्थित ग्रीनउड पार्क मलमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ । एक जना युवकले गोली चलाउँदा ३ जनाको मृत्यु र तीन जना घाइते भएका थिए । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर ती आक्रमणकारीको पनि मृत्यु भएको फक्स न्यूजले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणमा २२ वर्षीय एक जना युवकमात्र संलग्न थिए । उनी आइतबार साँझ ६ बजेतिर मलको फुड कोर्टमा प्रवेश गरेका थिए । त्यसपछि अन्धाधुन्द गोली चलाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार