श्रीलङ्काको सङ्कटकालीन अवस्था संसदबाट अनुमोदन
एजेन्सी — श्रीलङ्काको संसद्ले अनिश्चितकालीन सङ्कटकाललाई अनुमोदन गरेको छ। तत्कालीन कार्यवाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेले यसअघि घोषणा गरेको अनिश्चितकालीन सङ्कटकाल संसद्ले अनुमोदन गरेको हो। संसदमा भएको मतदानमा १ सय २० सांसदले सङ्कटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन्। सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत वर्तमान […]