विश्वमा ८१ करोड मान्छे भोकै सुत्छन्, त्यसमा ६० प्रतिशत महिला
संसार विचित्र छ । जो अन्न उत्पादन गर्छन्, खेती किसानी गर्छन् । उनीहरु नै पर्याप्त खान पाउँदैनन् । चर्को घाम नभनी, बर्खे झरी नभनी अरुका लागि खानेकुरा उत्पादन गर्ने धेरै किसान आधा पेट पनि खान पाउँदैनन् । यसैगरी जो भान्सामा काम गर्छन्, परिवारका लागि खानेकुरा बनाउँछन् । उनीहरु पनि पुग्दो खान पाउँदैनन् । पछिल्लो एक […]