बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • देश
  • चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

  • बिहिबार, असार ९, २०७९
चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौं — चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो ।

श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार