• होमपेज
  • अन्तर्राष्ट्रिय
  • दुबईका राजकुमार नेपालमा

दुबईका राजकुमार नेपालमा

  • शनिबार, असार ४, २०७९
दुबईका राजकुमार नेपालमा

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।

तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

चर्चामा

सम्बन्धित समाचार