बुधबार तपाईंको दिन कस्तो छ ? यसो भन्छ राशिफल
वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– द्वादशी,०५ घडी ४९ पला,बिहान ०७ बजेर २९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–स्वाती,३६ घडी ५९ पला,बेलुकी,०७ बजेर ५८ मिनेट उप्रान्त विशाखा । […]