शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आयुर्वेद
  • क्वारेन्टिनमा बसेकालाई आयुबेर्द कार्यालय बाजुराबाट योगा शिबिर

क्वारेन्टिनमा बसेकालाई आयुबेर्द कार्यालय बाजुराबाट योगा शिबिर

  • बिहिबार, जेष्ठ २९, २०७७
क्वारेन्टिनमा बसेकालाई  आयुबेर्द कार्यालय बाजुराबाट योगा शिबिर

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुराका क्याम्पसका क्वारेन्टिनमा बसेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले याेग शिबिर संचालन गरेकाे छ । भारत लगायत बिभिन्न ठाउँबाट अाएर क्वारेन्टाइनमा बसेकाहरूलाइ योगा अभ्यास गराएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यालय प्रमुख दीक्षा भण्डारीले बताइन ।

उनले क्वरेन्टिनमा बस्दै आएकाको तनाव व्यवस्थापन र उच्च मनोबल बनाउनका लागि योगाभ्याससम्बन्धी जानकारी सहित १२ चरणका योगाभ्यास गराएको भण्डारीले बताएकी छन। रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरको रगत चलायमान बनाउन  योगाभ्यास गराएको प्रमुख भण्डारीले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार