दाम्पत्य जीवन : तपाईंमाथि कतै धोका त भइरहेको छैन ?
दाम्पत्य सुखका लागि भावनात्मक र व्यवहारिक तालमेल जरुरी हुन्छ । साथसाथै विश्वास, भरोसा, सद्भाव, सहयोग र प्रेमले दाम्पत्य जीवनलाई सुखमय बनाउँछ । तर, कहिले काहीँ दाम्पत्य जीवनमा तालमेल मिल्दैन । हुन त व्यवहारिक जीवन चलाउने क्रममा सानोतिनो झगडा वा मतभेत हुनु सामान्य हो । किनभने सबैको सोंच, रुची, व्यवहार एकनास हुँदैन । यी समस्या त […]