बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शिक्षा
  • विद्यालयमै खोप केन्द्र बनाएर विद्यार्थीलाई मोर्डना खोप दिइने

विद्यालयमै खोप केन्द्र बनाएर विद्यार्थीलाई मोर्डना खोप दिइने

  • आइतवार, मंसिर १९, २०७८
विद्यालयमै खोप केन्द्र बनाएर विद्यार्थीलाई मोर्डना खोप दिइने

काठमाडौं — सरकारले विद्यालयमै गएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराउने तयारी थालेको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले खोप केन्द्र विद्यालयमा राखेर अघि बढाइने बताए।

‘नेपालमा ५० लाख मात्रा खोप मौज्दातमा छ। त्योमध्ये मोर्डना खोप विद्यार्थीहरुलाई लगाइन्छ। सरकारले त्यसका लागि प्रक्रिया अघि बढाइसकेको छ,’ उनले भने।

चर्चामा

सम्बन्धित समाचार