यस्तो छ केशरको औषधीय महत्व
१. समुद्री सतहबाट १५००–२५०० मिटरको उचाइमा पाइने यो वनस्पतिको फूलमा आउने स्त्रीकेशर (फूलभित्र रहेको बीउ, केशर) लाई निकालेर छायाँमा सुकाई खलमा पिँधेर २/३ ग्राम धुलोलाई बिहान बेलुका मह, दूध वा पानीसँग खानाले यौनशक्ति (कामोत्तेजना) बढ्दछ । २. यसको प्रयोगले अतिसार, शुल, महिलाहरुको महिनावारी राम्रोसँग नहुने समस्या, महिनावारीको बेला रगत बगिरहने, दम खोकी, घाँटीको समस्या, कलेजोमा […]