‘छोरा मान्छे पनि रुनुपर्छ’
काठमाडौं–भन्छन्- लोग्ने मान्छे भएर रुन हुन्न रे, मर्दको छोरो भएर आँशु झार्न हुन्न रे ! के यो गीतले भने जस्तै साँच्चिकै पुरुषले रुन हुँदैन ? रुने काम महिलाको मात्र हो ? यी प्रश्नको जवाफ खोज्नुअघि मान्छे किन रुन्छन् भन्ने जान्नुपर्छ । दुःख बाँड्ने आँशु महिलाले मात्र बगाउने हो, पुरुषले होइन भन्ने […]