रुघाखोकीमा के छ आयुर्वेदिक उपचार ?
यतिबेला धेरैलाई रुघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी लाग्नासाथ हामी औषधि किन्न हतारिहन्छौं । जबकि हाम्रो घर-आँगन, भान्सामा उपलब्ध वनस्पति, मरमसलाबाट रुघाखोकी सजिलै निको हुन्छ । यस किमिसको ओखती बनाउन धेरै खर्च गर्नुपर्दैन । अस्पताल पनि धाउनुपर्दैन । त्यसमाथि शरीरलाई नकारात्मक असर गर्ने भय पनि हुँदैन । बरु रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । रुघाखोकीमा घरेलु […]