भीभीआइपी र भीआइपीको स्वास्थ्य उपचार समिति गठन
काठमाडौं— सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो । समितिमा प्रा. डा. भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्रा. डा. शैली प्रधान, […]