बाजुरामा गर्भवती तथा सुत्केरी चेकजाँच बाफत पैसा उठाउदै स्वास्थ्य संस्था
बाजुरा — नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिएर बाफत सम्पुर्ण सेवा निशुल्क हुने व्यबस्था गरेको छ । तर बाजुराका स्वास्थ्य संस्थाले गर्भवती तथा सुत्केरीबाट चेकजाँच, भिडियो एक्सरे, प्रयोगशाला चेकचाँज बाफत पैसा लिने गरेको छ । जिल्ला अस्पताल बाजुरा र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले एकपटक गर्भवतीले भिडियो एक्सरे गरे बाफत […]