बझाङको सदरमुकाम चैनपुरमा बजारमा अनुगमन नहुदाँ उपभोक्ता ठगीमा:एक कट्टा चामलको मूल्य ३ हजार
अर्थ जङ्ग शाही– चाडपर्वमा हुनसक्ने कालोबजारी, मिसावट, ठगी नियन्त्रणका लागि गरिने बजार अनुगमन बझाङको सदरमुकाम चैन्पुरमा हुनसकेको छैन। बजार अनुगमन नहुँदा तिहारका बेला बजारका अधिकांश सामानमा उपभोक्ता ठगिएका छन्। बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेका छन्। तिहारमा सामान बढी खपत हुने हुँदा कमसल, म्याद नाघेका सामान पनि […]