अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज
सरकारले अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको छ। चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित स्वास्थ्य विषयका प्रमाणपत्र तहभन्दा तलका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको हो। आयोगको साउन ३० गते बसेको बैठकले उक्त निर्णय गरेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण […]