बुधबार, बैशाख २६, २०८१

शिक्षा

सामुदायिक बिधालय क्वारेन्टाइन बनाएर निजिमा भर्ना खोल्न लाज लाग्दैन मन्त्री ज्यु?
राजनीति
सामुदायिक बिधालय क्वारेन्टाइन बनाएर निजिमा भर्ना खोल्न लाज लाग्दैन मन्त्री ज्यु?
  • ४ years अगाडि

कम्युनिष्ट सरकारले सामुदायिक बिधालयहरुलाई क्वारेन्टाइन बनाई निजि बिधालयहरुमा विद्यार्थी भर्ना खोलेको भन्दै नेबि संघ त्रिभुवन विश्वविधालय समिति सचिव,कांग्रेस युवा नेता योगेन्द्र रावलले संकटको बेला शिक्षामा गरिव र धनी वर्ग का छोराछोरी बिच खाडल पारेको भन्दै माननीय शिक्षा मन्त्रीलाई setting मा होईन System मा चल्न चेतावनी दिनुभयो| नेता रावलले सामाजिक संजाल मार्फत-“गरिवका_छोराछोरी_पढ्ने_सामुदायिक_विद्यालयहरु_क्वारेन्टाइन| धनी_र_केही_नेताका_छोराछोरी_पढ्ने_निजी_विद्यालयहरुमा_विद्यार्थी_भर्ना| विद्यार्थी संगठनका नेताहरु […]