उपलब्धी बिनाका महोत्सवमा किन जोडिदैछन् स्थानीय तह ?
स्थानीय तह संञ्चालन भएयता बाजुरामा बर्षमा एक वा एक भन्दा बढी महोत्सव स्थानीय तह आयोजक वा सहआयोजक भएर धार्मिक, पर्यटकिय, जल, र साँस्कृतिक महोत्सव संञ्चालन भइरहेका छन्।महोत्सवबाट जनताको जीवनस्तरमा के कति सुधार आयो र विकास निर्माणमा के कस्तो प्रभाव पर्यो भनेर जनप्रतिनिधिले कतै लेखेको बोलेको सुनिदैन।महोत्सव संञ्चालनताका आयोजक र सह आयोजकका प्रमुख अतिथि देखि बक्ताहरुले […]