बिहिबार, जेष्ठ २१, २०८३

अर्थ/वाणिज्य

१५ सडक अलपत्र पार्ने कांग्रेस सांसद ‘कान्छाराम’को कम्पनीमाथि कारबाही, ठेक्का खारेज
अर्थ/वाणिज्य
१५ सडक अलपत्र पार्ने कांग्रेस सांसद ‘कान्छाराम’को कम्पनीमाथि कारबाही, ठेक्का खारेज
  • १0 महिना अगाडि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको भीआईपी क्षेत्रका सडक निर्माणमा चरम लापरबाही गरेको भन्दै कर्णाली प्रदेश सरकारले नेपाली कांग्रेसका सांसद एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनीलाई कारबाही गरेको छ ।  त्यसका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसुचीमा राख्न सिफारिस गरिसकेको छ । कालोसूचीमा परेपछि यो कम्पनीले उक्त अवधिसम्म कुनै […]