शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ
  • आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

  • बुधबार, मंसिर १, २०७८
आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७० पैसा र बिक्रीदर ११९ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार