मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • मङ्लबार, कार्तिक ९, २०७८
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२० रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ३० पैसा र बिक्रीदर १३९ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार