बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ
  • विदेशी मुद्रा साट्नु छ भने थाहा पाउनुहोस् आजको विनिमय दर

विदेशी मुद्रा साट्नु छ भने थाहा पाउनुहोस् आजको विनिमय दर

  • सोमवार, कार्तिक २९, २०७८
विदेशी मुद्रा साट्नु छ भने थाहा पाउनुहोस् आजको विनिमय दर

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार