शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ
  • आज मंगलवार विदेशीको मुद्राको विनिमय दर यस्तो छ (सूचीसहित)

आज मंगलवार विदेशीको मुद्राको विनिमय दर यस्तो छ (सूचीसहित)

  • मङ्लबार, कार्तिक ३०, २०७८
आज मंगलवार विदेशीको मुद्राको विनिमय दर यस्तो छ (सूचीसहित)

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६० रुपैयाँ २४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार