सुदूरपश्चिम सरकारको कृषि कर्जा कार्यक्रममा बैंकले कर्जा प्रवाह गरेनन्
धनगढी — सुदूरपश्चिम सरकारले कृषि तथा पशुपक्षी क्षेत्रको व्यवसायीकरण एवम् आधुनिकीकरणका लागि गत वर्ष प्रदेशका ५० जना किसानलाई कृषि कर्जा उपलब्ध गराएको छ। प्रदेश सरकारले किसानलाई विद्युत महशुल, कृषि कर्जाको व्याज र कृषि उत्पादन सामग्रीको भन्सार शुल्कमा अनुदान दिने नीति लिएको छ। तर, गत आर्थिक वर्षमा बैंकहरुले कर्जा नदिँदा लक्षित किसानमध्ये निकै थोरैले मात्र कृषि […]