बेलायती संसदभवन हाउस अफ लर्डसमा नेपाल भ्रमण वर्ष २०२० को उद्घोष (फोटो फिचर)
बेलायतको माथिल्लो सदन हाउस अफ लर्डस सुरक्षा र चर्चाको हिसावमा एकदमै नामी मानिन्छ । उत्तीक्कै संबेदनशील स्थान पनि । र, यही ठाउँबाट नेपाल भ्रमण वर्ष २०२० को उद्घोष भएको छ । स्थानिय समयअनुसार बिहीबार साँझ ७ बजे (नोभेम्बर ७) नेपाल भ्रमण वर्ष २०२० सचिबालयले नेपाल सेन्टर यूकेको सहकार्यमा आयोजना गरेको कार्यक्रममा ३ जनालाई सद्भावना दूत, […]