एमाले उपाध्यक्ष नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने
काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको शव पार्टी कार्यालय च्यासलमा राखिने भएको छ। एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ७ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने जानकारी दिए। श्रद्धाञ्जली दिँदै ज्ञवालीले भने,‘यस निधनले नेपाली कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय […]