आउँदो ३ दिन वर्षात र बाढीको सम्भावना कति ? यस्तो छ पूर्वानुमान
काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन नदीहरूमा पानीको बहाब बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। बिहीबार बिहान ७ बजे प्रकाशित बाढी पूर्वानुमान बुलेटिनमा महाशाखाले मुख्य र मझौला नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान गरेको छ। संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, बाग्लुङ, रोल्पा, रुकुम, […]