भाइटिकाका लागि व्यस्त ‘बहिनीहरु’
संगिता तिमिल्सेना बाजुरा ११ कार्तिक । जिल्लाको गौमुल गाउपलिका वडा नं २ मल्दुगुनकी रविना रोकायालाई यतीखेर सेलरोटी, फिनीरोटी, लगायतका मिठा मिठा परिकारहरु पकाउनुका साथै फुलमाला बनाउन भ्याई नभ्याई भएको छ । उनको अनुहारमा २÷३ दिन अगाडीदेखि निकै चमक देनि थालेको छ । उनी बिहान उठ्नै वित्तिकै नुहाउछिन् र पुजापाठ गरेर भाइटिकाको सामाग्री को तयारीका लागि […]