कोल्टि क्षेत्रमा चामल छैन, मदिरा फालाफाल
बाजुरा–बाजुरा, हुम्ला र मुगुका दुर्गम क्षेत्रमा खाद्य संटक भएको २ महिना पुग्न लागिसकेको छ । चामल पाउन छोडिसकेको छ, पाइएपनि चर्को मुल्य हालेर किन्नु पर्ने बाध्यता रहेको छ । तर मदिरा भने जताततै फालाफाल रहेको छ । बाजुराको पुर्वोउत्तरी क्षेत्रका चारवटा स्थानिय तह, हुम्लाको अदानचुली, ताजाकोट गाँउपालिका र मुगुको खत्याड, सोरुकोट गाँउपालिका लगायत क्षेत्रमा खाद्य […]