बाजुरामा कसरी भयो मतगणनाको निर्णय ?
बाजुरा–बाजुरामा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्यो । केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ गरेको हो । आयोगका पदाधिकारीबीच यी ठाउँमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेमा विवाद हुँदा निर्णय दिन ढिलाइ भएको हो । बाजुराको बुढीनन्दा […]