गजल वाचनमा उमेश पहिलो सद्भावका लागि शुभकामना आदान प्रदान
सामाजिक सद्भावका लागि शुभकामना आदान प्रदान कार्यक्रम तथा खुला गजल वाचन कार्यक्रम सञ्चालन गरिएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराले जेबी मिडिया प्रालिसँगको सहकार्यमा बडादशैं, तिहार र छठ पर्वको अवसरपारी मार्तडीमा कार्यक्रमको आयोजना गरेको हो । सामाजिक सद्भाव, भाइचारा, र आपसी मेलमिलापका सन्देश दिने गरि सिर्जना वाचन तथा खुला गजल प्रतियोगिता सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष […]