बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिका ७ मा फर्निचर उध्योगमा आगलागी

बडीमालिका ७ मा फर्निचर उध्योगमा आगलागी

  • शुक्रबार, चैत्र १३, २०८२
सेयर गर्नुहोस् :
बडीमालिका ७ मा फर्निचर उध्योगमा आगलागी
फाइल तस्विर

बाजुरा– बाजुराको बडीमालिका ७ ढम्कनेको एक फर्निचर उध्योगमा आगलागी भएको छ । स्थानिय सुरेन्द्र बहादुर धामीको फर्निचर उध्योगमा आगलागी भएको हो ।
राति १२ बजेतिर बिजुलीको तार सट भएर उध्योगमा आगलागी भएको बडीमालिका ७ का वडा सदस्य लोकेन्द्र बहादुर रोकायाले बताएका छन।

राती नै स्थानियकाे सक्रियतामा आगालगी नियन्त्रण गरे पनि उध्याेगमा रहेका सबै मेशीन काठहरु भने पुर्णरुपमा नष्ट भएकाे  वडासदस्य राेकायाले बताए ।    करिव २० देखी २५ लाखसम्मकाे क्षेती भएको अनुमान गरिएकाे वडासदस्य राेकायाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार