गाैमुलमा एक घरमा आगलागी २ लाख बराबरकाे क्षेती
बाजुरा– गौमुल गा.पा.१ माडी वस्ने महेन्द्र रोकायाको घरमा आगलागि भएकाे छ । ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई आगलागि भएकाे प्रहरीले जनाएकाे छ । अचानक आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा, जस्तापाता र काठ लगायतका सामानहरु गरि दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको […]