युवकको पेट बन्यो खुत्रुके, शल्यक्रिया गरी निकालियो ६३ सिक्का !
काठमाडौं — तपाईले शल्यक्रियाका विभिन्न अनौठा तथा चमत्कारिक घटना सुन्नुभएकै छ होला । डाक्टरहरुले शल्यक्रिया गरेर पेटबाट किला, ढुंगाहरु, कपालको चुल्ठो आदि निकाल्ने गर्दछन् । कसैको पेटबाट धेरै किलो सम्मको ट्युमर समेत निकालिएका छन् । छिमेकी मुलुक भारतमा यस्तै अनौठो शल्यक्रियाको घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना ३६ वर्षका एक व्यक्तिको पेटबाट डाक्टहरुले १ […]