शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • युवकको दिनमै सय पटक उत्तेजना, प्रेमिकाले भनिन् : आराम पाइँदैन

युवकको दिनमै सय पटक उत्तेजना, प्रेमिकाले भनिन् : आराम पाइँदैन

  • सोमवार, भदौ ६, २०७९
युवकको दिनमै सय पटक उत्तेजना, प्रेमिकाले भनिन् : आराम पाइँदैन

काठमाडौं — एकजना ३१ वर्षीया युवतीले आफ्नो असामान्य यौन जिवनको बारेमा खुलासा गरेकी छिन् । आफ्नो ब्वायफ्रेण्डलाई एक दिनमै एक सयपटक यौन उत्तेजना आउने र त्यहीँ कारणले आफुले कहिल्यै आराम नपाएको उनको गुनासो छ ।

३१ व्र्षकी विक्की ब्राउन र ३९ वर्षका लुकास मार्टिन्सको जोडी अहिले बेलायतमा सायद सबैभन्दा धेरै यौनक्रिडा गर्ने जोडीको रुपमा चर्चित छ ।

उनीहरुबीच लकडाउनका बेला संयोगवस मोरिसन्स सुपरमार्केटको लाइनमा भेटघाट र चिनाजानी भएको थियो । त्यसयता उनीहरु प्रेम सम्बन्धमा मात्र छैनन् निकै ससक्त र किर्तिमानी यौन सम्बन्धमा पनि छन् ।

विक्कीका अनुसार उनका पार्टनर लुकासको यौनांगको उत्तेजना यति छिटो-छिटो हुन्छ कि पसलमा किनमेल गरिरहेको वा कफी पिउन गएको जस्ता जुनसुकै बेलापनि उत्तेजना आउने गर्दछ ।

यस्तो असामान्य उत्तेजनाको उपचारका लागि लुकास डाक्टरकोमा पनि नगएका होइनन् । तर त्यो कुनै स्वास्थ्य समस्या नभएको डाक्टरले जवाफ दिए ।

लुकासका अनुसार विक्कीसँग भेट हुनु अगाडिसम्म उनमा यस्तो उत्तेजना आउने थिएन । विक्कीसँग यौन सम्पर्क पश्चात् उनमा असाधारण उत्तेजनाको विकास भयो । त्यसैले उनले विक्कसीलाई देवीको स्वरुप मान्दछन् ।

उनी भन्छन्, ‘उनले केवल मलाई हेर्नु र म सँग बोल्नु मात्रै पर्दछ, मलाई यौनको भोक जागिहाल्छ । उनी आधारभूत रुपमा अरुले छाडेको एक फल जस्तै हुन्, त्यसैले मलाई त्यो फल खान मन लागिहाल्छ ।’

आफू एक उत्तेजना शान्त पारेसँगै निदाउने र लगत्तै अर्को उत्तेजनासँगै ब्युँझिन सक्ने उनी बताउँछन् ।

आफूहरुको कसिलो सम्बन्धका लागि जुनसुकै बेला पनि पार्टनरसँग संसर्गका लागि तयार हुने गरेको विक्की बताउँछिन् । उनका अनुसार कहिलेकाहीँ त घरको काम गरिरहेको बेला तथा अन्य कामकाजमा हिड्नु अगाडिसमेत यौन सम्पर्क हुने गर्दछ ।

हाल यो जोडी स्टोक अन ट्रेन्ट सहरमा छुट्टाछुट्टै अपार्टमेन्टमा बस्ने गरेको छ । त्यसैले पछिल्लो समय केही मात्रामा भए पनि श्वास फेर्न पाएको विक्की बताउँछिन् । तर चाहेको बेला एक अर्काको अपार्टमेन्टमा पुगेर चाहाना पूरा गर्न समस्या छैन । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार