सुन्दर बनेको ‘भू–स्वर्ग’ खप्तड घुम्ने माैसम (फोटो फिचर)
बाजुरा– साउन महिनामा निकै लाेभ लाग्दा दृश्य देख्न पाइन्छ खप्तडमा। महत्वका हिसाबले यसले पाएको छ- भू-स्वर्गको उपमा। जो कोहीलाई लोभ्याउने आकर्षक गन्तव्य खप्तडलाई नेपालको स्वीट्जरल्याण्ड पनि भन्ने गरिन्छ। बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको भूभाग ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किलोमिटरमा फैलिएको छ। समुद्री सतहबाट २४०० देखि ३७०० मिटर उँचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा […]