शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा बैठक आजदेखि बस्दै

राष्ट्रिय सभा बैठक आजदेखि बस्दै

  • शुक्रबार, पुस १७, २०७७
सेयर गर्नुहोस् :
राष्ट्रिय सभा बैठक आजदेखि बस्दै

काठमाडौं– राष्ट्रिय सभाको अधिवेशन आजदेखि आह्वान गरिएको छ । आज दिउसो ४ बजे बस्ने बैठकमा अध्यादेश अनुमोदन, संसदीय दलका नेताहरुले मन्तव्य राख्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार