बिहिबार, असार ११, २०८३
  • होमपेज
  • समाज
  • हुण्डीको एक करोड रुपैयाँसहित ३ जना काठमाडौँबाट पक्राउ

हुण्डीको एक करोड रुपैयाँसहित ३ जना काठमाडौँबाट पक्राउ

  • मङ्लबार, कार्तिक १८, २०७७
सेयर गर्नुहोस् :
हुण्डीको एक करोड रुपैयाँसहित ३ जना काठमाडौँबाट पक्राउ

काठमाडौँ —  हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार