• होमपेज
  • समाचार
  • अछाममा एकै परिवारका चार जना खोलामा बगे

अछाममा एकै परिवारका चार जना खोलामा बगे

  • आइतवार, साउन ३२, २०७७
सेयर गर्नुहोस् :
अछाममा एकै परिवारका चार जना खोलामा बगे

अछाम: अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको  छ। अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

खोला तर्ने क्रममा पन्चदेवल विनायक नगरपालिका –९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र ७ वर्षीय छोरा हेमन्त बोहरा रहेका छन्। #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार