सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा ६ जना स्वास्थ्यकर्मिमा काेराेना पुष्टि

बाजुरामा ६ जना स्वास्थ्यकर्मिमा काेराेना पुष्टि

  • बिहिबार, असार ४, २०७७
बाजुरामा ६ जना स्वास्थ्यकर्मिमा काेराेना पुष्टि

बाजुरामा ६ जना स्वास्थ्यकर्मी काेराेना पुष्टि भएकाे छ । ६ जना मध्ये ४ जना बडिमालिका नगरपालिकाका स्वास्थ्यकर्मी, एकजना स्वास्थ्य कार्यलय बाजुरा र एकजना बाजुरा अस्पतालको कर्मचारीमा भेटिएको बुझिएको छ । सबैजना उपचारमा तथा चेकजाँच गरिरहेकामा देखा परेको बुझिएको छ । केही हाेम क्वारेनटाइनमा बसिरहेकाे बुझिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार