• होमपेज
  • समाचार
  • नेपालमा एक बालकसहित थप दुई जनामा कोराेना, संक्रमितको संख्या ४७ पुग्यो

नेपालमा एक बालकसहित थप दुई जनामा कोराेना, संक्रमितको संख्या ४७ पुग्यो

  • बिहिबार, बैशाख ११, २०७७
नेपालमा एक बालकसहित थप दुई जनामा कोराेना, संक्रमितको संख्या ४७ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना पुष्ट भएको छ। उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय बालकमा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले जानकारी दिए। बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ५८ वर्षीय पुरुष र ५१ वर्षीया महिला डिस्चार्ज गरिएको बताए। यो सँगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ। उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार